Play

कोरोना भाइरस संक्रमणबाट पोखरामा आज तीन जनाको मृत्यु

गुरुकुल खबर


पोखरा असार १४ । कोरोना भाइरस संक्रमणबाट पोखरामा आज तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये एक पुरुष र दुई महिला रहेका छन् ।

यसरी मृत्यु हुनेमा पोखरा १४ का ५८ वर्षका पुरुष, पोखरा १३ की ५८ वर्षकी महिला र पोखरा ११ की ५० वर्षकी महिलाको उपचारको क्रममा पोखरास्थित मेडिप्लस अस्पतालमा मृत्यु भएको हो ।

यसैगरी नवलपरासी पूर्व, गोरखा र बागलुङका एक एक जनाको पनि कोरोना संक्रमणकै कारण मृत्यु भएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । 

शर्माका अनुसार गण्डकीमा पछिल्लो २४ घण्टामा ४३१ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकीमा पछिल्लो २४ घण्टामा ४०८ जना निको भएर सक्रिय संक्रमित २७ सय ६ जनामा झरेको छ ।  

१४ असार २०७८, सोमबार १८:२८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा