Play

कांग्रेस नेता आलमलाई सफाई दिने न्यायाधिस डा. थारुमाथि कालोमोसो

गुरुकुल खबर


काठमाडौं, नेपाली काँग्रेसका नेता एबम पुर्ब मन्त्री अफताब आलमलाई ज्यान मुद्दामा सफाई दिने निर्णय गरेका एक न्यायाधिस डा. खुसिराम थारुलाई बिहिबार उनकै इजलासमा पुगेर कालोमोसो फालेका छन

नेकपा बहुमतका कार्यकर्ताहरूले उच्च अदालत, वीरगञ्जका न्यायाधीश रहेका डा. खुसीराम थारुलाई मोसो प्रहार गरेका हुन् ।

उनीहरूले इजलासमै पुगेर न्यायाधीश थारुमाथि मोसो प्रहार गरेलगत्तै प्रहरीले उक्त घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

न्यायाधिस थारुसहितको संयुक्त इजलासले केही दिनअघि  नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई सफाइ दिएको थियो ।

आलम जिल्ला अदालतको आदेश अनुसार ज्यान मुद्दामा कारागारमा रहेकोमा उच्च अदालतका न्यायाधिस डा. थारु सहितको इजलासले सफाइ दिएपछि उनि कारागारबाट मुक्त भएका छन

२९ जेष्ठ २०८२, बिहीबार १६:५८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा