Play

अबैध आप्रवाशी पक्राउ पछि अमेरिकामा तनाव: एघार शहरमा बिरोध प्रदर्शन, लुटपाट र आगजनी

गुरुकुल खबर


अमेरिका, अमेरिकी सरकारले आप्रवासीमाथि छापा मारेपछि भएको प्रदर्शनमा हिंसात्मक प्रतिरोध गरेपछि विभिन्न एघारवटा शहर वा राज्यहरूमा विरोध प्रदर्शन सुरु भएको छ । ट्रम्प प्रशासनले लस एन्जलसमा स्थिति नियन्त्रण गर्न राष्ट्रिय गार्ड र अमेरिकी मरिन तैनाथ गर्ने आदेश दिएको छ, यद्यपि क्यालिफोर्नियाका गभर्नरले यसविरुद्ध मुद्दा दायर गरेका छन् ।

ल्याटिनो जनसंख्या बढी भएको क्षेत्रबाट अध्यागमन अधिकारीहरूले छापा मारेर ठूलो संख्यामा अवैध आप्रवासीलाई पक्राउ गरेपछि विरोध प्रदर्शन सुरु भएका हुन् ।  लस एन्जलसबाहेक धेरै सहरमा विरोध प्रदर्शन र जुलुसहरू सुरु भएका छन् । अमेरिकाको दोस्रो ठूलो सहर लस एन्जलसका प्रभावित क्षेत्रहरूमा धेरै सवारी साधनमा आगजनी गरिएको रिपोर्ट छ र धेरै ठाउँमा लुटपाट पनि भएको छ ।

बीबीसीका संवाददाता माया डेभिसले जनाए अनुसार मंगलबार टेक्सास, न्युयोर्क, सन फ्रान्सिस्को, सान्टा आना, फिलाडेल्फिया, एटलान्टा, सिकागो, वासिंग्टन डीसी, बोस्टन र सियाटलमा विरोध प्रदर्शन भएका थिए । प्रहरीले दर्जनौँ प्रदर्शनकारीलाई पक्राउ गरेको जनाएको छ ।

२८ जेष्ठ २०८२, बुधबार २१:५१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
दर्ता नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा