काठमाडौँ, प्रहरी प्रधान कार्यालयले ६३ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा गरेको छ। सोमबार निर्णयअनुसार विभिन्न जिल्लाका प्रहरी कार्यालय तथा प्रदेश प्रहरी इकाइहरूमा उनीहरूको नयाँ जिम्मेवारी तोकिएको छ।
प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचीअनुसार अन्य एसपीहरूको पनि जिम्मेवारी परिवर्तन गरिएको छ। पूर्ण सूची निम्नानुसार छ:
१५ बैशाख २०८२, सोमबार २१:१६ मा प्रकाशित