Play

चोलेन्द्र र तुलसीले ल्याए ‘घर मेरो …झ्याप्पै दिल बस्यो रिसाउने पो हौ कि?’ बोलको गीत

गुरुकुल खबर


पोखरा, पोखराका लोकप्रिय गायक चोलेन्द्र पौडेल र गायिका तुलसी क्षत्रीको स्वरमा रहेको ‘घर मेरो कास्की ’ बोलको गीत हालै सार्वजनिक भएको छ।

गायिका तुलसी क्षेत्रीको आफ्नै युट्युब च्यानलबाट उक्त गीतको म्युजिक भिडिओ सार्वजनिक भएको हो। चोलेन्द्र पौडेलको शब्द र संगीत रहेको गीतको भिडियोमा सुनिल क्षेत्री र अस्मिता रणपालको अभिनय रहेको र भिडिओलाई होम गुरुङले निर्देशन गरेको पौडेलले गुरुकुल खबरलाई जानकारी दिए।

अबी वाग्लेले कोरियोग्राफी गरेको भिडियो गणेश सापकोटाले खिचेका हुन् भने अमृत चापागाईंले सम्पादन गरेका हुन् ।

पौडेलले यस अगाडी पनि धेरै गीतमा स्वर दिएका छन भने सांस्कृतिक कार्यक्रम संचालन गर्न र गायनको लागि देश बिदेशमा पुगिसकेका छन  गायीका क्षेत्रीले स्वर भरेका ‘जाम झोला बोकेर’, ‘मोहनी बोलीमा’, ‘मोहनी फुकाईदेउ’, ‘दाइ दाइ नभन मलाई’ लगायत गीत पनि गीतसंगीतका पारखीले रुचाइएका गीत हुन ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति कास्कीको अध्यक्ष रहेकी क्षेत्री र प्रतिष्ठानको गण्डकी प्रदेश अध्यक्ष भैसकेका  पौडेल नेपाल सांस्कृतिक संघको केन्द्रीय उपमहसचिब समेत हुन उनीहरु दुबैजनाले विभिन्न मुलुकमा पुगेर आआफ्नो प्रस्तुती दिएको छन ।

८ फाल्गुन २०८१, बिहीबार १०:५८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा