Play

तनहुँको सत्रसयमा बस दुर्घटना, एकको मृत्यु, १३ घाईते

गुरुकुल खबर


काठमाडौं, पृथ्वीराजमार्गको तनहुँस्थित आँबुखैरेनी गाउँपालिका वडा न. १ सत्रसयमा शुक्रबार दिउँसो करिब चार बजे यात्रु बस दुर्घटना हुँदा एक व्यक्तिको मृत्यु भएको छ भने तेह्र जना घाइते भएका छन ।

दमौलीबाट आँबुखैरेनी जाँदै गरेको यात्रु बस अनियन्त्रित भई कल्भर्टमा ठोक्किएर पल्टिएको थियो । मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका घर भएकी २२ बर्षीय सुमिना सापकोटा रहेको प्रहरीले जनाएको छ।

घाइते भएका विभिन्न जिल्लाका १३ जनालाई उपचारका लागि अस्पतालमा पठाइएको र घटनाबारेमा प्रहरीले अनुसन्धान गर्दै रहेको बुझिएको छ ।

१८ माघ २०८१, शुक्रबार २३:४० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा