कास्कीमा देउवा पक्षिय कांग्रेसको सक्रियता: वडा तहको अधिबेशन करिब सम्पन्न, पालिका अधिबेशनको तयारी
पोखरा, नेपाली काँग्रेसमा बिशेष महाधिबेसन पक्षधरले काठमाडौँमा १५ औं महाधिबेशन गरिरहेको बेला बिशेष महाधिबेशनको बिपक्षमा रहेका र नियमित महाधिबेशनको पक्षधरहरुले जिल्ला जिल्लामा संगठन बिस्तार गर्दै नियमित १५ औं महाधिबेशनको तयारीलाई तिब्रता दिएका छन। यसक्रममा कास्की जिल्लाको पोखरा महानगरपालिका सहित बिभिन्न पालिकाका अधिकांश वडामा अधिबेशन सकिएको र अब पालिकाको अधिबेशनको तयारी भैरहेको बुझिएको छ । कास्कीमा … Continue reading कास्कीमा देउवा पक्षिय कांग्रेसको सक्रियता: वडा तहको अधिबेशन करिब सम्पन्न, पालिका अधिबेशनको तयारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed