कांग्रेस नेता सिग्देलको प्रश्न- फर्जी मतदाता र मतपत्रको बारेमा सप्रमाण उजुरी दिंदा पनि केन्द्रीय नेतृत्व किन मौन?

पोखरा, नेपाली कांग्रेस कास्की क्षेत्र नं. २ को क्षेत्रीय सभापति निर्वाचनका उम्मेदवार सुवास सिग्देलले निर्वाचन प्रक्रियामा धाँधली र फर्जी मतदान भएको आरोप लगाउँदै पार्टी सभापति गगनकुमार थापासहित शीर्ष नेतृत्वको मौनतामाथि गम्भीर प्रश्न उठाएका छन्। नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत सम्पन्न क्षेत्रीय निर्वाचनमा आफूविरुद्ध अन्याय भएको दाबी गर्दै सिग्देलले पार्टीका केन्द्रीय प्रवक्तासमेत रहेका कास्की–२ का नेता देवराज … Continue reading कांग्रेस नेता सिग्देलको प्रश्न- फर्जी मतदाता र मतपत्रको बारेमा सप्रमाण उजुरी दिंदा पनि केन्द्रीय नेतृत्व किन मौन?