कास्की- १ मा कांग्रेस महाधिबेशन प्रतिनिधिको चुनाब: परियार पहिलो र केसी दोश्रो, अन्य को को?
पोखरा, नेपाली काँग्रेसको १५ औं महाधिबेशन अन्तर्गत कास्की क्षेत्र न. १ को महाधिबेशन प्रतिनिधिको निर्बाचनको मतगणना सकिएको छ। मतगणनाको अन्तिम परिणाम अनुसार नेपाली कांग्रेसका पुर्व सहमहामन्त्री समेत रहेका केन्द्रीय सदस्य जिबन परियारले सर्बाधिक मत पाएर बिजयी भएका छन। खुला तर्फका १० जना महाधिबेशन प्रतिनिधिको लागि भएको निर्बाचनमा २४ जनाको बिचमा प्रतिष्पर्धा भएकोमा अर्का केन्द्रीय सदस्य … Continue reading कास्की- १ मा कांग्रेस महाधिबेशन प्रतिनिधिको चुनाब: परियार पहिलो र केसी दोश्रो, अन्य को को?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed