कास्कीमा कांग्रेसको अधिबेशन: कास्की -१ को प्रदेश ख को सभापतिमा अर्जुन गुरुङ बिजयी

पोखरा, नेपाली काँग्रेस कास्की -१ को प्रदेश ख को सभापतिमा अर्जुन गुरुङ निर्बाचित भएका छन। अर्जुनले आफ्ना प्रतिद्वन्दी याम गुरुङलाई फराकिलो मतान्तरमा पराजित गरेका थिए। अर्जुनले ३१२ मत पाउँदा यामले अ६२ मत मात्र पाएका थिए। उनले यस अगाडी कांग्रेसको १४ औं महाधिबेशनमा पनि सोहि पदमा प्रतिष्पर्धा गरेकोमा कृष्ण कोइरालासंग पराजित हुनुपरेको थियो । अर्जुन नेपाली … Continue reading कास्कीमा कांग्रेसको अधिबेशन: कास्की -१ को प्रदेश ख को सभापतिमा अर्जुन गुरुङ बिजयी