कास्की -२ मा गोलाप्रथाबाट कांग्रेसको महाधिबेशन प्रतिनिधी बने ‘शोभाचन्द्र’ तर निराश छैनन ‘गोमा सुबेदी’

पोखरा, नेपाली काँग्रेसको १५ औं महाधिबेशन अन्तर्गत कास्की क्षेत्र न. २ को अधिबेशनबाट प्रजातन्त्र सेनानीको क्लस्टरबाट महाधिबेशन प्रतिनिधिको चयन गोलाप्रथा बाट गरिएको छ। उक्त क्लस्टरबाट महाधिबेशन प्रतिनिधिको उमेदवार बनेकी गोमा कोइराला सुबेदी गोला प्रथाबाट पराजित हुन पुगिन। निरन्तर कांग्रेसमा सक्रिय गोमा कोइराला सुबेदी कांग्रेसका पुराना नेता लिला सुबेदीका धर्मपत्नी हुन। पोखराको सिद्दार्थचोक निबासी सुबेदी पारिवारिक … Continue reading कास्की -२ मा गोलाप्रथाबाट कांग्रेसको महाधिबेशन प्रतिनिधी बने ‘शोभाचन्द्र’ तर निराश छैनन ‘गोमा सुबेदी’