कास्की-२ मा कांग्रेस प्रतिनिधि: खुलातर्फ चालिसे पहिलो, केसी दोश्रो र थापा तेश्रो, कसको मत कति ?

पोखरा, नेपाली कांग्रेसको १५ औं महाधिबेशन अन्तर्गत कास्की क्षेत्र नम्बर २ बाट चुनिने खुला तर्फका १० जना केन्द्रीय महाधिबेशन प्रतिनिधि मध्ये देबराज चालिसेले सर्बाधिक मत पाएर बिजयी भएका छन । नेपाली कांग्रेसको केन्द्रीय प्रवक्ता समेत रहेका देवराज चालिसेले ३९४ मत पाएर विजयी भएका छन् । चालिसेले आंफ्नो समुहमा पार्टीका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माको समुहलाई … Continue reading कास्की-२ मा कांग्रेस प्रतिनिधि: खुलातर्फ चालिसे पहिलो, केसी दोश्रो र थापा तेश्रो, कसको मत कति ?