क्षेत्रिय सभापतिका उमेदवार सिग्देलद्वारा पुन:निर्बाचनको माग, प्रबक्ता चालिसे मतियार बनेको आरोप

पोखरा, नेपाली काँग्रेस कास्की क्षेत्र न. २ को सभापतिका प्रत्याशी शुभाष सिग्देलले अधिवेशनका क्रममा अबैध मतपत्र प्रयोग गरेर मतदान गरिएको आरोप लगाउंदै उक्त निर्वाचन रद्द गरी पुनः निर्वाचन गर्न माग गरेका छन। मतगणनाको अन्तिम परिणाम अनुसार ७ मतले पछाडी परेका सिग्देलले एक बिज्ञप्ती मार्फत त्यस क्षेत्रमा पुन निर्बाचन गरिएमात्र लोकतान्त्रिक मूल्य, पार्टीको विधान र निर्वाचन … Continue reading क्षेत्रिय सभापतिका उमेदवार सिग्देलद्वारा पुन:निर्बाचनको माग, प्रबक्ता चालिसे मतियार बनेको आरोप