पोउबासंघको चुनाब: पदाधिकारीमा दुई प्यानल, अध्यक्षमा चार – तर कसको होला त हार ?

गंगाधर पराजुली पोखरा, पोखराको जेठो संस्थाको रुपमा रहेको पोखरा उद्योग वाणिज्य संघको ३६ औं महाधिवेशन तथा ७२ औं साधारण सभा आज शनिबार पोखरामा शुरु हुँदैछ । दुई दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने भएको कारण महाधिबेशनको उधोगी र ब्यबसायीहरुको माझमात्र नभएर बिभिन्न राजनीतिक दल र आम सर्बसाधारणको माझमा पनि उत्तिकै चलेको छ। निजि … Continue reading पोउबासंघको चुनाब: पदाधिकारीमा दुई प्यानल, अध्यक्षमा चार – तर कसको होला त हार ?