विश्व हिन्दु परिषदको गण्डकी प्रदेशसहित बिभिन्न जिल्ला समिति र युवा समिति गठन

पोखरा, विश्वभरी बसोबास गर्ने हिन्दु धर्मावलम्बीहरुको मनमा हिन्दुत्वको भाव जगाउने, धर्म परिवर्तन र गौहत्या बन्द हुनुपर्ने साथै हिन्दुहरुको अपमान, शोषण र दमनको प्रतिरोध गर्दै शक्तिशाली हिन्दु समाजको निर्माण र गौरवशाली हिन्दु राष्ट्र पुनर्स्थापना गर्ने अभियानका साथ गठित विश्व हिन्दु परिषदले गण्डकी प्रदेश समितिको साथै बिभिन्न जिल्ला समितिहरु गठन गरेको छ। प्राप्त जानकारी अनुसार विश्व हिन्दु परिषदको … Continue reading विश्व हिन्दु परिषदको गण्डकी प्रदेशसहित बिभिन्न जिल्ला समिति र युवा समिति गठन