पोखरा उधोग बाणिज्य संघको अधिबेशन: पदाधिकारी र सदस्यका सम्भावित उमेदवारहरु को को ?
पोखरा, पोखराको जेठो र निजि क्षेत्रको छाता संस्थाको रुपमा रहेको पोखरा उधोग बाणिज्य संघको आसन्न अधिबेशनबाट संघको नयाँ कार्य समितिमा निर्बाचित हुनको लागि आकांक्षा प्रकट गर्ने उधोगी र ब्यापारीहरुको सङ्ख्य धेरै देखिएको छ। कार्यसमितिको अध्यक्षको उमेदवार बन्नको लागि हालसम्म चारजनाले आकांक्षा राखेको देखिएकोले पनि कुनै एकजना अध्यक्षको प्यानलमा परेर चुनाब लड्ने चाहना राख्ने क्रम जारी … Continue reading पोखरा उधोग बाणिज्य संघको अधिबेशन: पदाधिकारी र सदस्यका सम्भावित उमेदवारहरु को को ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed