पोखरा उबासंघको अध्यक्षमा चारजना उमेदवार बन्ने सम्भावना, उमेदवार बिचमा सहमति कायम गराउन पहल

पोखरा, पोखराको जेठो र निजि क्षेत्रको छाता संस्था पोखरा उधोग बाणिज्य संघको आगामी भदै २० र २१ गते हुने ३६ औं महाधिबेशनबाट नेतृत्व लिनका लागि चार जनाजति उमेदवार बन्ने सम्भावना बढेको छ। हालसम्म संघका बरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, उपाध्यक्ष बलराम आचार्य र महासचिब शोभा गौतमले उमेदवारी घोषणा गरेकोमा यस अगाडी दुई पटकसम्म अध्यक्षमा पराजित अर्जुन … Continue reading पोखरा उबासंघको अध्यक्षमा चारजना उमेदवार बन्ने सम्भावना, उमेदवार बिचमा सहमति कायम गराउन पहल