पोखरा र समृद्धि फाइनान्सको मर्जर: पोखरा फाईनान्स लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु

पोखरा, पोखराको पुरानो वित्तीय संस्था पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स लिमिटेडबीचको मर्जर प्रक्रिया सम्पन्न भएको छ। मर्जर प्रक्रिया पुरा भएसंगै दुवै फाइनान्सको एकीकृत कारोबार ‘पोखरा फाइनान्स लिमिटेड’को नामबाट औपचारिक रूपमा सुरु भएको हो। शुक्रबार देखि शुरु भएको एकीकृत कारोबारको शुभारम्भ नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक रामु पौडेल र … Continue reading पोखरा र समृद्धि फाइनान्सको मर्जर: पोखरा फाईनान्स लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु