रास्वपा गण्डकीको अधिबेशनमा बिबाद: शुक्रबार दिनभरको सहमतिको प्रयास व्यर्थ, राति ११ बजेबाट मतदान
पोखरा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गण्डकी प्रदेश अधिबेशनमा नेतृत्व चयनमा सहमति कायम हुन् नसक्दा मतदान प्रक्रिया राति ११ बजेपछि मात्र मतदान प्रक्रिया शुरु भएको छ। शुक्रबार दिउँसो ३ बजेबाट सहमतिको आधारमा नेतृत्व चयन गर्ने भनेर प्रयास गरिएपनि लामो प्रयास गर्दापनि सहमति कायम हुन नसकेपछि मतदान प्रक्रिया समेत अनिश्चित बन्न पुगेको थियो । जसका … Continue reading रास्वपा गण्डकीको अधिबेशनमा बिबाद: शुक्रबार दिनभरको सहमतिको प्रयास व्यर्थ, राति ११ बजेबाट मतदान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed