पोखरा, सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि मुलुकका पुराना राजनीतिक दलहरुको जस्तो आन्तरिक बिबाद र प्रतिष्पर्धा बढ्न थालेको छ। हाल जिल्ला अधिबेशनको दौरानमा कतिपय जिल्लामा आन्तरिक विवाद बढ्दैजाँदा कार्यकर्ताहरु बीच द्वन्द बढेपछि अधिबेशन नै स्थगित भैरहेका घटनाहरु समेत सार्बजनिक भैरहेका छन । कास्की जिल्लामा पार्टीभित्र आन्तरिक गुटबन्दीका कारण कडा प्रतिष्पर्धा भएपनि कुनै अप्रिय घटना नभई … Continue reading रास्वपा कास्कीमा पनि गुटबन्दीको प्रभाव: पार्टीका केहि नेताहरुले मतदान नगर्दा अध्यक्ष पदमा १ मतले हारजीत
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed