किर्ते नागरिकता सिफारिस प्रकरण: बिरगंजका मेयर सिंहसहित चारजना बिरुद्ध पक्राउ पुर्जी जारी

बिरगंज, पर्सा जिल्ला अदालतले बिरगंज उप महानगरपालिकाका मेयर राजेशमान सिंहविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ। जिल्ला अदालत पर्साका श्रेस्तेदार प्रभाकर मल्लिकले अदालतले मेयर सिंहविरूद्ध लिखत सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरेको पुष्टि गरेका छन ।  उनका अनुसार मेयर सिंहविरूद्ध चार वटा मुद्दा परेको थियो, तर लिखत सम्बन्धी कसुरमा पक्राउ जारी गरेको हो। लिखत सम्बन्धी कसुरमा … Continue reading किर्ते नागरिकता सिफारिस प्रकरण: बिरगंजका मेयर सिंहसहित चारजना बिरुद्ध पक्राउ पुर्जी जारी