अन्तराष्ट्रिय स्क्राबल प्रतियोगितामा भाग लिने अनिमेषलाई बिधालयको तर्फबाट शुभकामना र बिदाई

पोखरा, पोखराका अनिमेष लामिछानेले थाईल्याण्डको बैंककमा हुने वेस्पा अन्तराष्ट्रिय स्क्राबल प्रतियोगितामा भाग लिने भएका छन। यहि मे महिनाको २८ देखी जुन १ सम्म अर्थातयहि जेठ १४ देखि १८ सम्म थाइल्याण्डको बैंककमा हुने वेस्प ईन्टरनेशनल स्क्र्याबल च्याम्पियनसिपमा नेपालको तर्फबाट प्रतिनिधित्व गरेर लामिछानेले प्रतियोगितामा भाग लिने भएका हुन। गत डिसेम्बर ४–५ मा सम्पन्न राष्ट्रिय स्क्र्याबल च्याम्पियनसिपमा देशभरका … Continue reading अन्तराष्ट्रिय स्क्राबल प्रतियोगितामा भाग लिने अनिमेषलाई बिधालयको तर्फबाट शुभकामना र बिदाई