नेपाली काँग्रेस बिराटनगरमा संस्थापन इतरको भेला: क्रियाशील सदस्यताको इन्ट्री प्रक्रिया तत्काल रोक्न माग

विराटनगर, नेपाली कांग्रेसभित्र क्रियाशील सदस्यता वितरण र आन्तरिक विवाद चर्किरहेका बेला विराटनगरमा संस्थापन इतर पक्षको छुट्टै भेला बसेको छ । भेलाले निष्पक्ष र विवादरहित महाधिवेशन सुनिश्चित गर्नुपर्ने निष्कर्ष निकालेको छ । भेलाले अहिले भइरहेको नयाँ क्रियाशील सदस्यता इन्ट्री र नवीकरण प्रक्रिया तत्काल रोक्नुपर्ने निष्कर्ष निकालेको छ । यसअघि नै सदस्यता नवीकरण सम्पन्न भइसकेको अवस्थामा पुनः … Continue reading नेपाली काँग्रेस बिराटनगरमा संस्थापन इतरको भेला: क्रियाशील सदस्यताको इन्ट्री प्रक्रिया तत्काल रोक्न माग