कांग्रेसको बिबाद समाधान गर्न हामीले आंफ्नो मोडल अनुसार नै काम गरेका छौं- उपसभापति शर्मा
पोखरा, नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीमा बिबाद रहेको स्वीकार गर्दै बिबाद समाधान गर्न आआंफ्नो मोडल हुने भएकोले सोहि मोडल अनुसार नै काम भैरहेको बताएका छन। पोखरामा नेपाली काँग्रेसका गण्डकी प्रदेशस्तरीय भेला एबम प्रशिक्षणको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कांग्रेस उपसभापति शर्माले भने, नेपाली कांग्रेसभित्र बिबाद छ, तर बिबाद समाधान गर्न आआफ्नो छुट्टाछुट्टै मोडल हुने भएकोले … Continue reading कांग्रेसको बिबाद समाधान गर्न हामीले आंफ्नो मोडल अनुसार नै काम गरेका छौं- उपसभापति शर्मा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed