सदस्यता अधाबधिकको काम नगर्नेलाई तत्काल हटाएर अर्कोलाई जिम्मेवारी दिईन्छ – कांग्रेस सभापति थापा
पोखरा, नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको क्रियाशील सदस्यताको अभिलेख अधाबधिक गर्ने अलमल नगर्न पार्टीको वडा कार्यसमिति सहितका तल्लो तहलाई निर्देशन दिंदै कुनै तहको सभापतिले जरा अभियान अन्तर्गत सदस्यताको अधाबधि गर्ने प्रक्रिया शुरु नगरेमा तत्काल अर्को व्यक्तिलाई जिम्मेवारी दिईने बताएका छन। पोखरामा नेपाली काँग्रेस नीति तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय भेला र प्रशिक्षण … Continue reading सदस्यता अधाबधिकको काम नगर्नेलाई तत्काल हटाएर अर्कोलाई जिम्मेवारी दिईन्छ – कांग्रेस सभापति थापा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed