यातायात ब्यबसायी राष्ट्रिय महासंघको अध्यक्षमा अत्यधिक मतका साथ सरोज सिटौला बिजयी

पोखरा, सार्बजनिक यातायात ब्यबसायीहरुको छाता संस्थाको रुपमा रहेको नेपाल यातायात ब्यबसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिबेशनबाट पुण्यप्रसाद सिटौला (सरोज) अत्यधिक मतका साथ आगामी कार्यकालको लागि लाई अध्यक्ष पदमा बिजयी भएका छन। बुधबार दिउँसो सम्पन्न मतदान र साँझ सम्पन्न मतगणनाको परिणाम अनुसार सिटौलाले १ हजार ३० मत प्राप्त गरि अध्यक्षमा बिजयी भएका हुन । उनका एक … Continue reading यातायात ब्यबसायी राष्ट्रिय महासंघको अध्यक्षमा अत्यधिक मतका साथ सरोज सिटौला बिजयी