सार्बजनिक यातायात व्यवसायीको नेतृत्वको लागि आज मतदान : अध्यक्षमा सरोज सिटौलाले जित्ने सम्भावना

पोखरा, सार्बजनिक यातायात ब्यबसायीहरुको छाता संस्थाको रुपमा रहेको नेपाल यातायात ब्यबसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिबेशन अन्तर्गत आज मंगलवार नेतृत्व सहित नयाँ केन्द्रीय कार्यसमितिको निर्बाचन हुँदैछ । महासंघको अध्यक्ष पदमा यातायात ब्यबसायी पुण्यप्रसाद (सरोज) सिटौला र हरिशरण केसी दुईजनाको बिचमा प्रतिष्पर्धा हुँदैछ। दुईजना बिचको प्रतिष्पर्धाबाट सिटौलाको काँधमा महासंघको नेतृत्व पुग्ने धेरै यातायात व्यवसायीको अनुमान छ। … Continue reading सार्बजनिक यातायात व्यवसायीको नेतृत्वको लागि आज मतदान : अध्यक्षमा सरोज सिटौलाले जित्ने सम्भावना