देशभरका यातायात ब्यबसायीहरु चुनाबी मैदानमा: दर्जनौं उमेदवारबीच प्रतिष्पर्धा हुँदै
पोखरा, सार्बजनिक यातायात ब्यबसायीहरुको छाता संस्थाको रुपमा रहेको नेपाल यातायात ब्यबसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिबेशन अन्तर्गत आज मंगलवार नयाँ नेतृत्वसहितको कार्यसमिति चयन गर्नको लागि मतदान हुँदै छ । बैशाख २७ गते आइतबार देखि देखि पोखरामा शुरु भएको महाधिबेशनको बन्द सत्र सकिएकोसंगै सोमबार राती १२ बजे नयाँ कार्यसमितिमा निर्बाचित हुनको लागि उमेदवारहरुको अन्तिम नामावली प्रकाशन … Continue reading देशभरका यातायात ब्यबसायीहरु चुनाबी मैदानमा: दर्जनौं उमेदवारबीच प्रतिष्पर्धा हुँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed