कांग्रेसका भातृसंस्थामा नियुक्ति: नेविसंघको नेतृत्वमा पहिलो महिला ‘करुणा’, तरुण दलमा मनिष र महिला संघमा मिना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका तीनवटा भ्रातृ संस्थामा नयाँ नेतृत्व चयन गरेका छन्। पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले दिएको म्याण्डेटअनुसार थापाले तीनवटा प्रमुख भातृसंस्थाको नेतृत्व चयन गरेको बुझिएको छ जस अनुसार, नेपाल विद्यार्थी संघको अध्यक्षमा धनकुटाकी करुणा कटुवाल, नेपाल तरुण दलको अध्यक्षमा काठमाडौंका मनिष कोइराला र नेपाल महिला संघको अध्यक्षमा चितवनकी मीना खरेललाई जिम्मेवारी … Continue reading कांग्रेसका भातृसंस्थामा नियुक्ति: नेविसंघको नेतृत्वमा पहिलो महिला ‘करुणा’, तरुण दलमा मनिष र महिला संघमा मिना