Play

कांग्रेस नेतृ शान्ति एबम संचारकर्मी राजबहादुर गुरुङको परिवारमा शोक

गुरुकुल खबर


पोखरा, कास्कीको अन्नपूर्ण गाउँपालिका -७ तान्चोक पुरानो घर भई हाल पोखरा महानगरपालिका – १२ फुलबारी घर भएका पुर्व भारतीय सैनिक जगनध्वज गुरुंगको ८२ बर्षको उमेरमा निधन भएको छ ।

स्व. गुरुङ नेपाली काँग्रेसको गण्डकी प्रदेश प्रतिनिधि एबम नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशन प्रतिनिधि शान्ति गुरुङका ससुरा (बाजे) हुन ।

गुरुङको बुधबार निधन भएको भएपनि उनको अन्त्येष्टि भने शुक्रबार दिउँसो हुने भएको छ। स्व. गुरुङका भतिज एबम पोखराका संचारकर्मी राजबहादुर गुरुङका अनुसार छोराहरु नेपाल बाहिर रहेको र उनीहरु आउन समय लागेकोले अन्त्येष्टिमा ढिलाई भएको हो ।

शुक्रबार मध्यान्ह पोखराको फुलबारीबाट शबयात्रा गरि बौध्द अर्घौं सदन रामघाटमा स्व. गुरुङको अन्त्येष्टि गरिने भएको छ उनका तिन छोरा र एक छोरी छन ।

१३ चैत्र २०८२, शुक्रबार १०:४९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा