एमाले केन्द्रिय सदस्य र कास्की जिल्ला संयोजकको पद त्याग्न तयार रहेको नेता कृष्ण थापाको घोषणा

पोखरा, नेकपा एमालेका केन्द्रीय सदस्य एबम कास्की जिल्ला संयोजक कृष्ण थापाले हालै सम्पन्न निर्बाचनमा पार्टीले पराजय भोग्नुपरेको भन्दै पार्टी हितको लागि आंफुले पाएको कास्की जिल्ला संयोजक र केन्द्रीय समितिको सदस्यको जिम्मेवारी समेत त्याग्न तयार रहेको बताएका छन। नेकपा एमालेको प्रभाव क्षेत्र मानिने कास्की जिल्लाका तिनवटै क्षेत्रमा एमालेका उमेदवारहरुको लज्जाजनक पराजय भएपछि एमाले नेता थापाले सामाजिक … Continue reading एमाले केन्द्रिय सदस्य र कास्की जिल्ला संयोजकको पद त्याग्न तयार रहेको नेता कृष्ण थापाको घोषणा