काठमाडौँको चपलीमा बम जस्तो शंकास्पद बस्तु भेटियो, सेनाको डिस्पोजल टोली घटनास्थलमा

काठमाडौँ, फागुन २१ को निर्बाचनको अघिल्लो दिन काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ स्थित चपलीमा शङ्कास्पद बस्तु भेटिएको छ। चपलीबाट माथिल्लो भंगाल जाने भित्री सडकमा कागजले पोको पारेर प्रेसर कुकरमा तार जोडेर छाडेको अबस्थामा भेटिएको बस्तु बम रहेको आशंका गरिएको बताइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार उक्त बस्तु बम हो वा होइन भन्ने यकिन … Continue reading काठमाडौँको चपलीमा बम जस्तो शंकास्पद बस्तु भेटियो, सेनाको डिस्पोजल टोली घटनास्थलमा