निर्बाचन बिथोल्न खोज्ने १४२ जना र सामाजिक संजालबाट भ्रम फैल्याउने ३२ जना पक्राउ

काठमाडौं, फागुन २१ गते बिहिबार हुने निर्बाचन बिथोल्न खोजेको आरोपमा देशका बिभिन्न स्थानबाट १ सय ४२ जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेका अनुसार मंगलवार मात्र देशभरबाट १ सय ४२ जनालाई पक्राउ गरिएको छ । यस अगाडी सोमबार मात्रै ९ जना पक्राउ परेका थिए । पक्राउ परेकामध्ये अहिले ७६ … Continue reading निर्बाचन बिथोल्न खोज्ने १४२ जना र सामाजिक संजालबाट भ्रम फैल्याउने ३२ जना पक्राउ