बम भनिएको शंकास्पद बस्तु ‘कृत्रिम गर्भाधानमा प्रयोग हुने सिमोन र नाइट्रोजन ग्यास’ भएको पुष्टि

पोखरा, पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा भेटिएको शङ्कास्पद वस्तु बम नभएर कृत्रिम गर्भाधानमा प्रयोग हुने सिमोन र नाइट्रोजन ग्यास भएको पुष्टि भएको छ । करिब दुई घण्टासम्म शङ्कास्पद वस्तुलाई बम भएको आशंका गरिंदा स्थानीय सर्बसाधारणहरु आतंकित बनेका थिए । शंकास्पद बस्तु रहेको भनिएको झोला सोहि ठाउँ नजिकै निर्बाचनमा खटिएका कर्मचारी अर्थात सहायक मतदान अधिकृतको रहेको … Continue reading बम भनिएको शंकास्पद बस्तु ‘कृत्रिम गर्भाधानमा प्रयोग हुने सिमोन र नाइट्रोजन ग्यास’ भएको पुष्टि