कंचनपुर र काठमाडौँमा निर्बाचन प्रहरी र सरकारी कर्मचारी सहित तिन जनाको मृत्यु

महेन्द्रनगर, सुदुर पश्चिमको कंचनपुर र बागमतीको काठमाडौँमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा निर्बाचन प्रहरी र सरकारी कर्मचारीसहित तिन जनाको मृत्यु भएको छ । कञ्चनपुरको पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको मंगलवार उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीका अनुसार लालझाडी गाउँपालिका–३ बल्मी घर भई पुनर्बास नगरपालिका–९ सिताबस्तीस्थित जीवनशक्ति … Continue reading कंचनपुर र काठमाडौँमा निर्बाचन प्रहरी र सरकारी कर्मचारी सहित तिन जनाको मृत्यु