Play

गुरुकुल खबर अनलाइनको सम्पूर्ण समाचार नेपा: एप मा उपलब्ध हुने

गुरुकुल खबर


पोखरा, पछिल्लो समय नेपालमा लोकप्रिय बन्दै गएको नेपाली एप्लिकेसन नेपा: एपमा गुरुकुल खबरका सम्पूर्ण समाचार पढ्न पाइने भएको छ। नेपा: एप र गुरुकुल खबरले आजबाट औपचारिक सहकार्य गर्दै नेपाली प्रयोगकर्ता माझ सत्यतथ्य, जानकारी मुलुक र निश्पक्ष समाचार आम सर्बसाधारण समक्ष पुर्याउन सहकार्य गर्ने सहमति गरेका छन्।

नेपाली एप्लिकेसन मध्येमा उत्कृस्ट डिजाइन रहेको नेपा: एप प्रयोगकर्ता मैत्री र सुरक्षित हुनुका साथै स्लो नेट मा पनि सजिलै चल्ने हुदा अझ लोकप्रिय भएको डिजिटल विज्ञहरुले बताएका छन्।

सजिलो नेपाली पात्रो समेत उपलब्ध रहेको नेपा: एपमा तपाइले विश्वसनीय स्रोतबाट ताजा समाचार, आफुलाई मनपर्ने बिषयबस्तु सम्बन्धि जानकारी, आफ्नो जिल्लाको समाचार, बिभिन्न क्षेत्रमा भएका घटना तुरुन्त थाहा पाउन सकिनेछ। देश भरिका रेडियो सुन्नमिल्ने यस एप्लिकसनमा नेपाली भिडियो तथा रिल्स पनि उपलब्ध रहेको छ।

१३ माघ २०८२, मंगलवार ११:११ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा