कांग्रेस संस्थापन पक्षका केन्द्रिय सदस्यहरुको भेला: केन्द्रीय समितिको बैठकमा बिभिन्न एजेण्डा प्रस्ताब गरिने

पोखरा, नेपाली काँग्रेसको संस्थापन पक्षसंग नजिक मानिएका केहि केन्द्रिय सदस्यहरुको सोमबार काठमाडौँमा सम्पन्न भेलाले पार्टीको केन्द्रीय समितिको बैठकमा महाधिबेशनको प्रक्रिया सहित अन्य केहि बिषयमा छुट्टै प्रस्ताब लैजाने निर्णय गरेको छ । गत असोज २८ गतेबाट शुरु भएको कांग्रेस केन्द्रीय समितिको बैठक चल्दै र स्थगित हुँदै आएको छ। शुक्रबार र आइतबार बस्ने भनिएको बैठक शुरु नै … Continue reading कांग्रेस संस्थापन पक्षका केन्द्रिय सदस्यहरुको भेला: केन्द्रीय समितिको बैठकमा बिभिन्न एजेण्डा प्रस्ताब गरिने