कोइराला र थापासमूह पुष १६ मा महाधिबेशन गर्न सहमत, बैठकले मिति नतोके बिशेष महाधिबेशनको तयारी भेला गरिने

पोखरा, नेपाली कांग्रेसका नेता शेखर कोइराला र महामन्त्री गगन थापा समेतको समूहले आगामी निर्वाचन अगावै नियमित महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको छ। नेता डा. शेखर कोइरालाको विशाल नगरस्थित सम्पर्क कार्यालयमा आज शुक्रबार बिहान बसेको इतर समूहको बैठकले २१ फागुनको निर्वाचन अगावै पार्टीको १५ औं महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको हो। शेखर कोइरालासंगको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीहरू … Continue reading कोइराला र थापासमूह पुष १६ मा महाधिबेशन गर्न सहमत, बैठकले मिति नतोके बिशेष महाधिबेशनको तयारी भेला गरिने