Play

गरिमा विकास बैंकले आफ्ना शेयरधनीलाई करिब ११ प्रतिशत लाभांश दिने तयारी गर्दै

गुरुकुल खबर


काठमाडौं, गरिमा विकास बैंकले आफ्ना सेयरधनीलाई करिब ११  प्रतिशत लाभांश दिने भएको छ । यहि कात्तिक २ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले कर प्रयोजनसहित ४.५३ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयर गरि १०.५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत प्रदान गरेपछि बैंकको आगामी वार्षिक साधारण सभाबाट त्यस प्रस्ताबलाई पारित गर्ने र त्यसपछि मात्र सेयरधनीले लाभांश प्राप्त गर्नेछन् ।

बैंकले कात्तिक २७ गते होटल पोखरा ग्राण्डमा वार्षिक साधारणसभाको आयोजना गर्ने निर्णय गरेको छ । वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकले कात्तिक १८ गते एक दिन बुक क्लोज गर्ने निर्णय पनि गरेको छ । कात्तिक १७ गतेसम्म सेयर खरिद गरी नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएकाहरू साधारणसभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

९ कार्तिक २०८२, आईतवार २२:०१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा