चारजना मन्त्री थप्ने तयारीमा प्रम कार्की, मन्त्रीमण्डल ११ सदस्यीय बन्ने
काठमाडौं, अन्तरिम सरकारको प्रधानमन्त्री सुशिला कार्कीको नेतृत्वमा रहेको मन्त्रिपरिषदमा चारजना मन्त्रीहरु आज आइतबार थपिने भएको छन नवनियुक्त चार मन्त्रीको शपथ दिउँसो २ बजेपछि गराउको लागि प्रधानमन्त्री कार्कीले चारजनाको नाम राष्ट्रपति कार्यालयमा पठाएको स्रोतले जानकारी दिएको छ । हालसम्म कार्की नेतृत्वको मन्त्रिपरिषदमा सातजना मात्र मन्त्री रहेकोमा अब डा. सुधा गौतमलाई स्वास्थ्य, गणपतिलाल श्रेष्ठलाई पर्यटन, खगेन्द्र सुनारलाई … Continue reading चारजना मन्त्री थप्ने तयारीमा प्रम कार्की, मन्त्रीमण्डल ११ सदस्यीय बन्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed