मुग्लिंग-नारायणगढ सडकमा पहिरो: पृथ्वीराजमार्गमा सैयौं सवारी साधन र हजारौं यात्रु अलपत्र

पोखरा, मुग्लिन–नारायणगढ  सडक खण्डमा पर्ने तुइन खोला नजिकै पहिरो गएका कारण सडक अबरुद्ध बन्दा शुक्रबार साँझदेखि हजाराैँ यात्रुहरु पृथ्वीराजमार्गको सडक खण्ड र मुग्लिंग- नारायणगढ सडक खण्डमा अलपत्र परेका छन् । पहिरो गएको स्थान मुग्लिंग- नारायणगढ सडक खण्डको तुईनखोलामा रहेपनि सोहि कारणले पोखरा काठमाडौँबाट देशको बिभिन्न स्थानमा जाने र पोखरा लगायतका स्थानबाट पृथ्वीराजमार्ग हुँदै काठमाडौँ जाने … Continue reading मुग्लिंग-नारायणगढ सडकमा पहिरो: पृथ्वीराजमार्गमा सैयौं सवारी साधन र हजारौं यात्रु अलपत्र