दशैंको आगमनसंगै यात्रुबाहक सवारी साधनको लागि सोमबारदेखि रुट परमिट खुला
पोखरा, नेपालीहरुको महान पर्ब बिजया दशमीको आगमनसंगै सरकारले यात्रुवाहक सवारी साधनको लागि सोमबारदेखि रुट परमिट खुला गर्ने निर्णय गरेको छ । यो निर्णयसंगै अब यातायात ब्यबसायीहरुले आआफ्नो अनुकुल रुटमा निर्बाध रुपमा यात्रुबाहक सवारी साधन संचालन गर्न पाउने भएका छन । दशैंको घटस्थापनादेखि पूर्णिमाको पर्सिपल्टसम्म अर्थात (असोज ६ गतेदेखि २२ गते) सम्म नेपालभर लागू हुनेगरी रुट … Continue reading दशैंको आगमनसंगै यात्रुबाहक सवारी साधनको लागि सोमबारदेखि रुट परमिट खुला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed