मुग्लिंग- नारायणगढ सडक खण्डको तुईनखोलामा निरन्तर पहिरो, शनिबार सडक खुल्ने सम्भावना कम
पोखरा, मुग्लिन-नारायणगढ सडकखण्डको तुइनखोलमा पहिरो नरोकिएपछि २० घण्टादेखि अबरुद्ध बनेको राजमार्ग आज पनि खुल्ने सम्भावना कम देखिएको छ। पहिरो खसेको ठाउँमा ससाना पहिरो खस्ने र ढुंगाहरु खस्ने क्रम निरन्तर रहेकोले राजमार्ग खोल्न समस्या भएको हो। पहिरो पन्छाउने काम भैरहेको भएपनि पहिरो नरोकिएको कारण समस्या आएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए । “सवारी आवागमन … Continue reading मुग्लिंग- नारायणगढ सडक खण्डको तुईनखोलामा निरन्तर पहिरो, शनिबार सडक खुल्ने सम्भावना कम
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed