देउवा निवासमा अत्यधिक पैसा भेटिएको र पैसाको सुरुंग रहेको भन्ने जस्ता विषय भ्रामक- देउवाको सचिबालय

पोखरा, नेपाली काँग्रेसका सभापति एबम पुर्ब प्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा अत्यधिक पैसा भेटिएको, जलेका नोटका अंशहरु निवास परिसरमा जताततै भेटिएको, पैसाको सुरुंग रहेको भन्ने कुरा कपोलकल्पित रहेको भन्दै देउवाको तर्फबाट पहिलो पटक सार्बजनिक रुपमा खण्डन गरिएको छ ।  देउवाको निजि सचिबालयको नामबाट स्वकीय सचिब भानु देउवाले जारी गरेको बिज्ञप्तीमा ‘घरमा बनाइएको अन्डरग्राउण्ड पानी ट्यांकीलाई पैसा … Continue reading देउवा निवासमा अत्यधिक पैसा भेटिएको र पैसाको सुरुंग रहेको भन्ने जस्ता विषय भ्रामक- देउवाको सचिबालय