कांग्रेस सभापति देउवा दम्पति अझै एकसाता अस्पतालमै रहने, स्वास्थ्यस्थिति खतरामुक्त- चिकित्सक

पोखरा, जेनजी पुस्ताको नाममा भएको आन्दोलनका क्रममा आफ्नै निवासमा अराजक समुहको आक्रमणमा परेका नेपाली कांग्रेसका सभापति एबम पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा दम्पतिको उपचारमा अझै केहि दिन लाग्ने भएको छ । कांग्रेस सभापति देउवा र उनकी धर्मपत्नी तथा तत्कालिन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको स्वास्थ्यस्थिति खतरामुक्त भएपनि अझै एक साता उपचारको लागि बस्नुपर्ने अबस्था रहेको बुझिएको … Continue reading कांग्रेस सभापति देउवा दम्पति अझै एकसाता अस्पतालमै रहने, स्वास्थ्यस्थिति खतरामुक्त- चिकित्सक