Play

पार्टी छोडेर सुशिला कार्कीको मन्त्रिमण्डलमा जाने तयारीमा रास्वपा नेतृ सुमना श्रेष्ठ

गुरुकुल खबर


पोखरा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुमना श्रेष्ठले आंफ्नो पार्टी परित्याग गरेर सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा मन्त्री हुने तयारीमा रहेको बुझिएको छ ।

श्रोतका अनुसार रास्वपा नेता श्रेष्ठले शनिबार मन्त्रिमण्डलमा जाने अन्य संगै शपथ लिने तयारी गरेकी छन । शुक्रबार साँझ शितल निवासमा आयोजना गरिएको नवनियुक्त प्रधानमन्त्री कार्कीको सपथग्रहण समारोहमा समेत श्रेष्ठ सहभागी भएकी थिईन  ।

उनले नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै अंकमाल गरिन् । योसँगै श्रेष्ठले रास्वपा पार्टी परित्याग गरेको बताइएको छ ।

यसैबीच रास्वपाका कास्कीमा क्रियाशील नेता उत्तम प्रसाद पौडेलले सुमना श्रेष्ठ सुशिला कार्कीको मन्त्रिमण्डलमा जाने भन्ने कुरालाई लक्षित् गर्दै फेसबुकमा लेखेका छन “यो समाचार सत्य नहोस ! यदि रहेछ भने चै राम्रो भयो । रबिदाइलाइ पहिलैबाट भन्दै आएको थिए, अवसरवादी चिन्नुस है भनेर । गएत के भो र अर्का आउॅछन !”

२७ भाद्र २०८२, शुक्रबार २२:४१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा