पोखरा बजारको अबस्था सामान्य बन्दै, रातभर लागेको आगो नियन्त्रण र संरचनाको सफाइमा सेनाको पहल

पोखरा, जेनजी समूहको आन्दोलनले मंगलवार पोखरा क्षेत्र तनाबग्रस्त भएकोमा बुधबार पोखराको जनजिबन सामान्य बन्ने क्रममा छ । सडकमा सर्बसाधारणको चहलपहल बढ्न थालेको छ। अधिकांश सर्बसाधारण काम बिशेषले भन्दा पनि मंगलवार दिउसो र रातभर पोखराका बिभिन्न संरचनामा भएको आगलागी र तोडफोडको दृश्य हेर्न घुमिरहेका छन। नेपाली सेनाले पोखराको बिभिन्न स्थानमा पुगेर स्थिति आफ्नो नियन्त्रणमा लिने प्रयासलाई … Continue reading पोखरा बजारको अबस्था सामान्य बन्दै, रातभर लागेको आगो नियन्त्रण र संरचनाको सफाइमा सेनाको पहल