लेखनाथ उद्योग बाणिज्य संघको अधिबेशन भदौ २० र २१ गते हुने, प्यानल बनाएर चुनाबी अभियान शुरु
पोखरा, पोखरा महानगरपालिका अन्तर्गत लेख्नाथ क्षेत्रमा रहेका उद्योगी ब्यबसायीहरुको संस्था उद्योग वाणिज्य संघको १५ औँ अधिवेशन तथा २९ औँ वार्षिक साधारण सभा नजिकिंदै गएको छ। यसपटकको अधिबेशनबाट संघको नयाँ कार्यसमिति समेत चयन हुने भएकोले अधिबेशनको शुरुवातका क्रममा केहि बिबाद र मतभेद समेत सृजना भएको बताइएको छ। संघका अध्यक्ष बिनोद श्रेष्ठको अध्यक्षतामा बैठक बसेको भएपनि अध्यक्ष … Continue reading लेखनाथ उद्योग बाणिज्य संघको अधिबेशन भदौ २० र २१ गते हुने, प्यानल बनाएर चुनाबी अभियान शुरु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed