गण्डकी कोटीहोममा: अन्नपुर्णका जैसी र उपाध्यायबाट आठ रोपनी बढी जग्गादान, स्व. केसीको नामबाट दुईलाख दान

पोखरा,  पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञानमहायज्ञमा कास्कीको अन्नपूर्ण गाउँपालिका सल्यानका विष्णु जैसीले ३ रोपनी ३ पैसा र दुर्गादत्त उपाध्याय पौडेलले ५ रोपनी २ पैसा ३ दाम जग्गा दान गरेका छन् । उनीहरुले मानव सेवा फाउन्डेसनले स्थापना गर्ने आश्रमको लागि उक्त जग्गा हस्तान्तरन्न गरेको बुझिएको छ । मानव सेवा फाउन्डेसनले ललितपुरमा मामाघर … Continue reading गण्डकी कोटीहोममा: अन्नपुर्णका जैसी र उपाध्यायबाट आठ रोपनी बढी जग्गादान, स्व. केसीको नामबाट दुईलाख दान