पोखराको मणिपाल अस्पतालमा परम्परागत प्राकृतिक चिकित्सा सम्बन्धि अन्तराष्ट्रिय सम्मेलन सम्पन्न

पोखरा, पोखराको नेपाल मणिपाल शिक्षण अस्पतालमा आयोजना गरिएको परम्परागत चिनियाँ चिकित्सा संस्कृतिको अन्तर्राष्ट्रिय मञ्च (आईएफटीसीएमसी) को दोस्रो संस्करण अन्तर्गतको कार्यक्रम मंगलवार सम्पन्न भएको छ । यस किसिमको अन्तराष्ट्रिय कार्यक्रम यस अगाडी मकाउमा सम्पन्न भएको थियो । तिन दिनसम्म संचालन भएको उक्त कार्यक्रममा नेपाल र चिनमा चलिरहेका परम्परागत प्राकृतिक चिकित्सा पद्धतिहरुको बारेमा बृहत चर्चा गरिनुको साथै … Continue reading पोखराको मणिपाल अस्पतालमा परम्परागत प्राकृतिक चिकित्सा सम्बन्धि अन्तराष्ट्रिय सम्मेलन सम्पन्न